sureshb (61)in #nepaliman • 2 days agoखान भन्दा हग्न महँगोविकास खर्च नगरी देशको विकास हुँदैन.. ताल यस्ताे छsureshb (61)in #sanatani • 3 days agoरैती हरुके यिनीहरु सब पश्चगामी नै हुन त.. कसरी हामीलाई उल्लु बनाएर देश मा विखण्डन काे बीउ रोपे!!! (जति छिटो बुझ्यौ त्यति कम क्षतिsureshb (61)in #sanatni • 6 days agoबोधहामी भित्र एउटा बच्चा सधैँ बाँचिरहेको हुन्छ ..त्यो बच्चालाई बचाईरहनु पर्छ अनी पो जीवन आनन्दमय हुन्छ ..जती छिटो बुझ्यौ त्यति कम क्षतिsureshb (61)in #sanatani • 9 days agoधर्मsureshb (61)in #sanaatani • 10 days agoब्रम्हाण्डहामी भित्र रे छ सम्पूर्णsureshb (61)in #sanatani • 11 days agoधर्मधर्म बारे मेरो दृ्टिकोणमाsureshb (61)in #sanatani • 13 days agoअधिकार!!??खै सबै मेरै जस्तो लाग्छ ..sureshb (61)in #sanatani • 15 days agoजाने राग नजाने बैरागपाथिभरा माता ले कल्याण गरून् in #sanatani • 16 days agoजीवन दर्शनसुमिरन, सत्सङ्ग र सेवा नै जीवनको सार रै छ! अरु त सब मायाँ को जाल नै रे छ .. जाने राग नजाने बैराग। (जती छिटो बुझ्यौ…sureshb (61)in #sanatani • 20 days agoसमय बलवानवहाँ लाई screen मा देख्दा लाग्थ्यो, धर्ती काे सबै भन्दा शक्तिशाली मान्छे तर आज ...sureshb (61)in #sanatani • 21 days agoपुरुषार्थसनातन सभ्यता(धर्म)का ४ पुरुषार्थ (१) धर्म (२) अर्थ (३)काम (४) मोक्ष .. यी ४ मध्य १ र ४ प्रति कसैलाइ ज्ञान नै छैन…sureshb (61)in #waiting • 24 days agoजय होसजसले जान्यो उसले पायो .... sureshb (61)in #sanatan • last monthकाल को पनि काल महाकाल काल भैरवहामिलाई बच्चामा पढाइएको महाभूल.. भूत, बर्तमान र भविष्यकाल .. यहाँ त मात्रै बर्तमान काल मात्रै रे छ!!!sureshb (61)in #sanaatan • last monthसर्वधर्म परित्यज मा एकम सरणवजसनातन शव्यतामा जन्मिएर पनि खान र मैथुन मै जीवन बिताउनु त मूर्खता नै होsureshb (61)in #guru • last month१२ औं योग दिवसको मङ्गलमय शुभकामनागुरु ब्रह्म गुरु बिष्णु गुरू देव महेश्वर गुरू साक्ष्यात पर ब्रहम तत्मय गुरू देव नमःsureshb (61)in #jati • last monthजब जागा तब सवेराsureshb (61)in #jaya • last monthगर्मी ले बेहालप्रकृति,,= प्रभू को कृति sureshb (61)in #jane • last monthजति छिटो बुझ्यौ त्यती कम क्षतिsureshb (61)in #gokarneswor • 2 months agoजती सानो हुन सकियो त्यति ठूलो भइन्छजसले जान्यो उसले पायोsureshb (61)in #ktm • 2 months ago#सेवा र भ्रमणजीवनमा यी दुईओटा काम अगाडि आयो भने सकेसम्म सहभागी हुनु भाे भने जीवन आनन्दित हुन्छ * सेवा र घुमफिर* 