विश्वकप फुटबलको ड्र सार्वजनिक,कुन समूहमा कुन राष्ट्र ?steemCreated with Sketch.

in #worldcup9 years ago


आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । रसियाको मोस्को शहरमा शुक्रबार राति एक भव्य कार्यक्रमका बीच छनोट भएका ३२ राष्ट्रलाई विभिन्न ८ समूहमा विभाजन गरिएको हो।

कुन समूहमा कुन राष्ट्र परे हेर्नुहोसः–

समूह एः रुस, साउदी अरेयिबा, इजिप्ट, उरुग्वे

समूह बीः पोर्चुगल, स्पेन, मोराक्को, इरान

समूह सीः फ्रान्स, पेरु, अष्ट्रेलिया, डेनमार्क

समूह डीः अर्जेन्टिना, आइसल्याण्ड, क्रोयोसिया, नाइजेरिया

समूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बिया

समूह एफः जर्मनी, म्याक्सिको, स्वीडेन, दक्षिण कोरिया

समूह जीः बेल्जियम, पानामा, टुनिसिया, इंग्ल्याण्ड

समूह एचः पोल्याण्ड, सेनेगल, कोलोम्बिया, जापान