काे हो " म " ?

in #sanatan28 days ago

म त एउटा छु ..तर एउटा भित्र कति वटा रे छु ,आमाको अगाडि छोरा, श्रीमती काे अगाडि श्रीमान, छाेरा छोरी काे अगाडी बाबु, जागिर मा sir, ससुराली मा ज्वाइँ, साथीहरु माझ साथी,...यी परिचयहरु नै दुःख को जननी रे छ .. म खोज्दै छु काे हो " म"